Sunday, April 16, 2017

नया बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना

आशा गर्छु  नया वर्ष २०७४ ले सम्पूर्ण आफन्तजन, साथीभाई, इष्टमित्र लागायत सात समुन्द्र पारि रहनु भएका लाखौ नेपाली दाजुभाई दिदीबहिनीहरुको जीवनमा उमंग, उत्साह ल्याओस | हर पाहिलाहरु सफलताको शिखर चुम्न सकुन, बैरी को छाया समेत नपरोस |

जीवन सहज, सरल र सफल रहोस भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नया वर्ष २०७४ मा प्राज्ञिक क्षेत्रमा उलेख्य कार्य गर्न रिजोलुसन समेत व्यक्त गर्दछु |